You are viewing the translated version of बिधेयकको प्रमाणीकरण.
Rule 18
बिधेयकको प्रमाणीकरण
(१) नियम १७ बमोजिम प्रमाणित विधेयक संविधान बमोजिम प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना प्रा भएपछि प्रतिनिधि सभामा सभामुखले र राष्ट्रिय सभामा अध्यक्षले सोको सूचना पढेर सुनाउनेछ। अधिवेशन चालू नभएको अवस्थामा त्यस्तो सूचना सूचनापत्रमा प्रकाशन गराइनेछ।